कुखुराको मासु
काले र मोटे सधै संगै फोहरको थुप्रोमा प्लास्टिक खोज्ने काम गर्छन्। पहिले दुबैलाई एउटी माग्ने बुढीले ल्याएर मन्दिर बाहिर भिख माग्थी। पछि ठूलो भएसि सडक मै छाडेर भागिन। भोको पेट पाल्न एउटा साहुजीको लागि प्लास्टिक खोज्ने काम गर्छन। साहुजीले दिएको पैसाले कहिल्य पेट भर खान पाउदैन थियो।उनीहरुको सपना भनेकै एकपटक मिठो र पटभरि खाने हो। […]

